logo-img

आज तोलामा ११ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ किनबेच ?

आज सोमबार नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार स्थिर रहेको सुनको मूल्य आज भने प्रतितोला एक हजार एक सय रुपैयाँ घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

आइतबार प्रतितोला १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १ हजार ७ सय ५ रूपैयाँमा किनबेच भइरहेको छ । चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँले घटेको हो। 





  • प्रकाशित मिति : वैशाख १०, २०८१ साेमबार ११:३१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया