logo-img

उपनिर्वाचन : बझाङमा मतगणना जारी

बझाङ प्रदेश सभा १ को मतगणना सुरु भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–१ र २ नम्बर वडाका मतदान केन्द्रबाट गणना सुरु भएको हो । 

बझाङ–१ (१) मा शनिबार मा उपनिर्वाचन भएको थियो । आइतबार बिहानसम्म मतपेटिका सदरमुकाम चैनपुरमा संकलन गरिएको थियो । 





  • प्रकाशित मिति : वैशाख १६, २०८१ आइतबार १४:४३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया