logo-img

टी–२० विश्वकपका लागि न्यूजिल्याण्डको टिम घोषणा, क-कसले पाए माैका ?
फाइल तस्बिर

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटका लागि न्यूजिल्याण्डले टिम घोषणा गरेको छ । न्यूजिल्याण्ड क्रिकेट बोर्डले केन विलियम्सनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । 

सन् २०२१ को उपविजेता न्यूजिल्याण्ड आसन्न विश्वकपमा समूह ‘सी’ मा परेको छ । उसले समूह चरणमा अफगानिस्तान, वेस्ट इण्डिज, युगाण्डा र पपुवा न्यूगिनीसँग खेल्नेछ । विश्वकपमा न्यूजिल्याण्डको पहिलो खेल ८ जुनमा अफगानिस्तानविरुद्ध छ । 

विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा छ । नेपालले पहिलो खेल ४ जुनमा नेदरल्याण्ड्सविरुद्ध खेल्ने तालिका छ । नेपालको विश्वकप टिम घोषणा हुन बाँकी छ । आसन्न टी–२० विश्वकप १ जुनदेखि आयोजना हुँदैछ ।  

न्यूजिल्याण्डको विश्वकप टिम : 


 





  • प्रकाशित मिति : वैशाख १७, २०८१ साेमबार ८:५६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया