logo-img

आज घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला दुई हजार सात सय रूपैयाँले घटेको हो । 

आज छापावाल सुन प्रतितोला एक लाख ३४ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३३ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको मूल्य पनि घटेको छ। बुधबार चाँदी प्रतितोला २० रूपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १ हजार ६३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





  • प्रकाशित मिति : वैशाख १९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया