logo-img

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. पन्त नियुक्त

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति पदमा प्रा.डा. हेमराज पन्त नियुक्त भएका छन् । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा गठित समितिको सिफारिसमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रा.डा. पन्तलाई उपकुलपति पदमा नियुक्त गरेका हुन् । 

सिफारिस समितिले प्रा.डा. पन्तसहित तीनजनाको नाम प्रधानमन्त्री एवं कुलपतिसमक्ष पेस गरेको थियो । 





  • प्रकाशित मिति : वैशाख २०, २०८१ बिहीबार २२:३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया