logo-img

मोदीको आरोप : विपक्षी गठबन्धन र पाकिस्तानका नेताबीच साझेदारी छ

प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी गठबन्धन, आइएनडिआईका कांग्रेस नेता सलमान खुर्सिद र माजवादी पार्टीकी नेता मारिया आलम खानको ‘भोट जिहाद’ अपिललाई ‘खतरनाक मनसाय’ भएको आरोप लगाएका छन् । 

गुजरुरातमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सो गठबन्धनले मुस्लिमहरूलाई भोट जिहादमा जान आग्रह गर्नुलाई आपत्ति मान्दै मुस्लिमहरु एकजुट भएर भोट हाल्नुपर्नेमा जोड दिए । 

‘विपक्षी गठबन्धनले लोकतन्त्र र संविधानको अपमान गरेको छ । उनीहरुले सीमान्तकृत समुदायलाई विभाजित गर्ने नियत राखेका छन् । वास्तवमा भारतमा कांग्रेस कमजोर हुँदै गएको छ, पाकिस्तानी नेताहरु रुँदै छन् । त्यसैले कांग्रेसलाई सत्तामा फर्कन पाकिस्तानका नेताले प्रार्थना गरिरहेका छन् । पछिल्ला घटनाक्रमले कांग्रेस र पाकिस्तानको साझेदारी खुलासा भएको छ ।’





  • प्रकाशित मिति : वैशाख २०, २०८१ बिहीबार २३:१४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया