logo-img

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
फाइल तस्बिर

नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ ।

आज छापावाल सुनको मूल्य सोमबारको तुलनामा ८ सय रुपैयाँले वृद्धि भएको हो । योसँगै मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, मंगलबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 





  • प्रकाशित मिति : वैशाख २५, २०८१ मंगलबार ११:३४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया