logo-img

जसपाको केन्द्रीय समिति बैठक आज पनि, महाधिवेशनको एजेन्डामाथि छलफल हुने

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बिहान ११ बजेदेखि बस्ने बैठकमा पार्टीको आगामी महाधिवेशनको एजेन्डामाथि छलफल हुनेछ । 

ललितपुरस्थित ज्यापू प्रज्ञा भवनमा सोमबारदेखि जारी बैठकमा नेताहरूले आ–आफ्नो धारणा राख्नेक्रम जारी रहेको जसपा केन्द्रीय प्रचार विभागले जनाएको छ । 

जसपाको आगामी महाधिवेशन यही २८ जेठदेखि सुरु हुनेछ । 
 





  • प्रकाशित मिति : जेठ १, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया