logo-img

विदेशीलाई नेपालमा फिल्म छायांकनमा आकर्षित गर्ने नीति

सरकारले हलिउड तथा बलिउडका चलचित्र निर्मातालाई नेपालमा फिल्म छायांकनका लागि आकर्षित गर्ने नीति लिने भएको छ । 

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अगामी आर्थिक वर्षमा चलचित्र पर्यटन प्रवर्धन गर्न हलिउड तथा बलिउड  चलचित्र छायांकनका लागि निर्माताहरुलाई आकर्षित गरिने बताएका हुन् । 

त्यस्तै, सरकारले पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित बनाउने बताउँदै पौडेलले पर्यटकीय पुर्वाधारको विकास एवं निर्माण गरिने बताए । 

त्यसैगरी, हवाई सेवा सम्बन्धि नीति र कानुनमा समसामयिक सुधार गरि हवाई सेवालाई थप सुरक्षित सुलभ र पहुँचयोग्य बनाइने घोषणा पौडेलले गरे । 





  • प्रकाशित मिति : जेठ १, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया