logo-img

भीम चापागाईंको ‘खेतैभरी आलु’ सार्वजनिक

गायक भीम चापागाईंको ‘खेतैभरी आलु’ बोलको गीत सार्वजनिक भएको छ । लक्षु प्रकाश मल्लको शब्द,संगीत र संगीत संयोजनमा तयार भएको गीतमा गायिका शान्ती श्री परियारले स्वर दिएकी छन् । 

गीतलाई एचबीएन किस्मतले मिक्सिङ ,मनोज डंगोलले रेकर्डिङ गरेका हुन् । अशोक बिकको निर्देशन, नवराज उप्रेतीले छायांकन, पदम सुवेदीले सम्पादन गरेको भिडियोलाई मिलन विश्वकर्माले कलर गरेका छन् ।

अर्जुन सापकोटा र उषा उप्रेतीको अभिनय रहेको भिडियोमा ध्रुव पुनको कथा रहेको छ । 





  • प्रकाशित मिति : जेठ ७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया