logo-img

अञ्जली तेली ओलम्पिक छनोटको प्रि-क्वाटरफाइनलमा

नेपालकी अञ्जली तेली रोड टु पेरिसअन्तर्गत दोस्रो ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा प्रि–क्वाटरफाइनलमा प्रवेश गरेकी छन् ।

थाइल्याण्डको बैंककमा जारी प्रतियोगिताको महिला ५४ केजीमा अञ्जलीले हङकङकी विनी औ यिन यिनलाई ५–० ले पराजित गरिन् । 

नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीका अनुसार अञ्जलीले अब प्रि–क्वाटरफाइनलमा मोन्टेनेग्रोकी बोजान गोज्कोभिकको सामना गर्ने छिन् । खेल शनिबार हुनेछ । 





  • प्रकाशित मिति : जेठ १६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया