logo-img

नीति तथा कार्यक्रममाथि छलफल गर्न बागमती प्रदेश सभाको बैठक बस्दै

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न आज प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।

बैठक अपरान्ह ३:३० बजे प्रदेश सभा सचिवालयको भवनमा बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयका सभामुख भुवनकुमार पाठकले जानकारी दिए । 

प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम यही जेठ १४ गते बसेको प्रदेश सभामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गरेका थिए ।  





  • प्रकाशित मिति : जेठ १६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया