logo-img

नेपाल र अमेरिकाबीचको खेल वर्षाका कारण प्रभावित

आइसिसी टी–२० विश्वकप २०२४ को वार्मअप खेलमा घरेलु टोली अमेरिकाले टस जितेर ब्याटिङ रोजेको छ । 

यद्यपि खेल हुने डालासको ग्रान्ड प्रिएरीमा खेल सुरु हुनुअघि भारी वर्षा भएको छ । जसकारण खेल सुरु हुन सकेको छैन । 

आइसिसी टी–२० विश्वकपको उद्घाटनअघि नेपालका लागि यो अन्तिम तयारी खेल हो । नेपाल पहिलो वार्मअप खेलमा क्यानडासँग ६३ रनले पराजित भएको थियो । ​





  • प्रकाशित मिति : जेठ १७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया