logo-img

नेपाली बजारमा कतिमा हुँदै छ सुनचाँदीको कारोबार ?

नेपाली बजारमा साताको पहिलो दिन अर्थात् आज आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक हजार सात सय रुपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँले घटेको हो ।

मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा २५ रुपैयाँ घटेर प्रतितोला एक हजार आठ सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।  





  • प्रकाशित मिति : जेठ २०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया