logo-img

प्रधानमन्त्री कप भलिबलमा एपिएफको लगातार दोस्रो जित

प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ एपिएफले लगातार दोस्रो जित दर्ता गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा कर्णाली खेलकुद विकास परिषदलाई ३–० को सोझो सेटले हराउँदै जित दर्ता गरेको हो । 

एपिएफले कर्णालीलाई पहिलो सेटमा २५–७, दोस्रो सेटमा २५–७ र तेस्रो सेटमा २५–९ ले पराजित गर्‍यो । एपिएफले पहिलो खेलमा न्यू डायमन्डलाई ३–२ को सेटमा हराएको थियो । 

 





  • प्रकाशित मिति : जेठ २१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया