logo-img

काठमाडौंमा हावाहुरीसहित वर्षा [तस्बिरहरू]

लामो समयदेखि पानी नपर्दा गर्मी बढेको काठमाडौं उपत्यकामा मंगलबार हावाहुरीसहित वर्षा भएको छ । वर्षाले किसान र सर्वसाधारणलाई राहत मिलेको छ । 

उपत्यकाभित्रका खोला एवं नदीमा पानी सतह पनि बढेको छ । जल तथा मौसम विज्ञान विभागले वर्षासँगै आउने हावाहुरी, चट्याङबाट सचेत रहन आग्रह गरेको छ ।





 

  • प्रकाशित मिति : जेठ २२, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया