logo-img

लोकसभा निर्वाचन : २४० सिटमध्ये कसले कति जिते ?

भारतमा लोकसभा निर्वाचन २०२४ को मतपरिमाण आउने क्रम जारी छ । हालसम्म २४० सिटको मत परिणाम सार्वजनिक भएको छ। 

पछिल्लो परिमाणअनुसार सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को अग्रता देखिएको छ। अहिलेसम्म भाजपा १२२ सिटमा विजयी भएको छ। 

भारतीय निर्वाचन आयोगका अनुसार प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (आइएनसी)ले ५३ सिटमा जित हासिल गरेको छ । 

त्यस्तै, समाजवादी पार्टीको १६ र अल इन्डिया तृणमुल कांग्रेसको ६ क्षेत्रमा जित भएको छ । 



कुल ५४३ सिटका लागि भएको निर्वाचनमा सरकार गठनका लागि २७२ सांसदको समर्थन चाहिन्छ । 





  • प्रकाशित मिति : जेठ २२, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया