logo-img

नेपालले १० ओभरमा पाँच विकेट गुमायो

टी–२० विश्वकप क्रिकेटमा नेदरल्याण्ड्विरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपाल संकटमा परेको छ ।

लगातार विकेट गुमेपछि नेपाली इनिङ्स संकटमा परेको हो । पछिल्लो पटक दीपेन्द्रसिंह ऐरी १ रनमै आउट भएका छन् ।

नेपालले ११ ओभरमा ५ विकेट गुमाएर ५३ रन बनाएको छ ।





  • प्रकाशित मिति : जेठ २२, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया