logo-img

नेपालले सातौँ विकेट गुमायो, रोहित पौडेल आउट

टी–२० विश्वकपअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले सातौँ विकेट गुमाएको छ । 

नेपालले सातौँ विकेटका रुपमा कप्तान रोहित पौडेल आउट भएका छन् । रोहित ३५ रन बनाउँदै आउट भए । 

३७ बलको सामना गरी पाँच चौका पनि हिर्काएका थिए । १६औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले ८४ रन बनाएको छ ।





  • प्रकाशित मिति : जेठ २२, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया