logo-img

नेपालले आठौँ विकेटका रुपमा करण केसीलाई गुमायो

टी–२० विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो आठौँ विकेटका रुपमा करण केसीलाई गुमाएको छ ।

करण १२ बलमा दुई छक्काको मद्दतले १७ रन बनाउँदै आउट भए । लगातार दोस्रो छक्का प्रहार गर्ने क्रममा उनी क्याच आउट भएका हुन् । 

१८.५ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ६ रन बनाएको छ ।





  • प्रकाशित मिति : जेठ २२, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया