logo-img

आइसिसी टी–२० : नेपालको खराब ब्याटिङ, १०६ रनमा अलआउट

आइसिसी टी–२० विश्वकप २०२४ मा नेपालले पहिलो खेलमा खराब ब्याटिङ गर्दै १०६ रनमा अलआउट भएको छ । 

अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा भएको खेलमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेको थियो । 

नेपाल ४ बल खेल्न बाँकी छदा १०६ रनमै अलआउट भएको छ।





  • प्रकाशित मिति : जेठ २२, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया