logo-img

विधायन व्यवस्थापन समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ?

संघीय संसदको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । 

दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा समितिले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन, २०८० का सुझावमा छलफल गरिने समितिको सचिवालयले जनाएको छ । 

समितिले छलफलका लागि वन तथा वातावरण मन्त्रालयका उच्च अधिकारीलाई पनि बैठकमा बोलाएको संसद् सचिवालयले जनाएको छ ।  





  • प्रकाशित मिति : जेठ २४, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया