logo-img

आज विभिन्न ६ समितिको बैठक बस्ने

आज संसद्का ६ वटा समितिको बैठक बस्दै छ । संसद् सचिवालयले विभिन्न समितिका बैठक बस्ने समयतालिका प्रकाशित गरेको छ ।

आज बस्ने समितिहरूमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको  बैठक बस्ने समय तालिका छ । 

संसद्का दुई सदन प्रतिनिधि सभा ज्येष्ठ २७ गते ११ बजे र राष्ट्रिय सभा ज्येष्ठ २८ गते अपराह्न १ : १५ बजे बस्नेछन् ।
 





  • प्रकाशित मिति : जेठ २५, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया