logo-img

मोदीको जम्बो मन्त्रिमण्डलमा ११ दलका ७२ जना मन्त्री

लगातार तीनपटकसम्म भारतको प्रधानमन्त्री बन्न सफल भएका नरेन्द्र मोदीले स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुको रेकर्ड पछ्याएका छन् । 

भारतीय टेलिभिजन एनडिटिभीका अनुसार आफूले शपथ लिसँगै मोदीले ७२ जना मन्त्रीलाई शपथ गराएका छन् । मन्त्रिमण्डलमा सत्तारुढ गठबन्धनका ११ दल समेटिएका छन् । 

नयाँदिल्लीको राष्ट्रपति भवनमा आयोजित सपथग्रहण् समारोहमा नेपाललगायत विभिन्न राष्ट्रका सरकार तथा राष्ट्र प्रमुख तथा भारतका उच्च संवैधानिक, राजनीतिक, कूटनीतिक तथा सार्वजनिक क्षेत्रमा व्याक्तित्वहरुको उपस्थित थिए । 





  • प्रकाशित मिति : जेठ २७, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया