logo-img

आज नीति तथा कार्यक्रम ल्याउँदै मधेश प्रदेश सरकार
फाइल तस्बिर

मधेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आजको प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेकी हुन् ।

प्रदेश सभाका प्रवक्ता तथा सचिव अरुणकुमार झाका अनुसार नीति तथा कार्यक्रम प्रस्तुतिका लागि आजै दिउँसो २ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।  

१५ जेठमा नै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै आएकोमा यो वर्ष मधेश प्रदेशमा १४ दिन ढिलो भएको हो । संघीय सत्ता समीकरणका कारण प्रदेश सरकार नयाँ प्रदेश सरकार गठनमा भएको ढिलाइले नीति कार्यक्रम प्रभावित भएको हो ।   





  • प्रकाशित मिति : जेठ २९, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया