logo-img

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

गण्डकी प्रदेश सरकारकको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। मुख्यमन्त्री सुरेन्द्र पाण्डेले प्रदेशसभाबाट विश्वासको मत पाएको भोलिपल्टै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको हो । 

प्रदेश प्रमुख डिल्लीराज भट्टबाट मंगलबार प्रदेशसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रममा केही पुराना कार्यक्रमलाई निरन्तरता दिइएको छ भने केही नयाँ नारा समावेश गरिएको छ । 

आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रममा ‘जनतासँग प्रदेशसभा कार्यक्रम’ भन्ने नयाँ नारा समावेश गरिएको छ। जनतालाई प्रदेश सरकारका गतिविधिसँग जोड्न यो कार्यक्रम ल्याइएको बताइएको छ । 

नीति तथा कार्यक्रममा प्रदेश सभा भवनको निर्माण गर्ने, प्रदेश प्रशासनिक केन्द्र र कर्मचारी आवास केन्द्र बनाउन अध्ययन प्रतिवेदन बनाउने, झोलुंगे पुल निर्माण र मर्मत–सम्भारलाई प्राथमिकता दिने, पोखरामा बहुतले पार्किङ भवन बनाउन प्रोत्साहन गर्नेलगाययत विषय नीति तथा कार्यक्रममा समेटिएको छ । 

पूर्णपाठ





  • प्रकाशित मिति : जेठ २९, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया