logo-img

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो कारोबारको दिन स्थिर रहेको सुनको मूल्य आज बढेको हो । 

मूल्य बढेसँगै आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 





  • प्रकाशित मिति : जेठ ३०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया