logo-img

भारतकाे राष्ट्रिय सुरक्षा सल्लाहकारमा पुनः अजित डोभाल

भारत सरकारले राष्ट्रिय सुरक्षा सल्लाहकारमा पुनः अजित डोभाललाई नियुक्त गरेकाे छ । 

भारतको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार डोभाल जुन १० गतेदेखि लागू हुनेगरी राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त भएका हुन्।

नेपाल-भारत सम्बन्ध र विशेषगरी नेपाल मामिलालाई नजिकबाट नियाल्ने उनी यसअघि पनि राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । 





  • प्रकाशित मिति : जेठ ३१, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया