logo-img

भारतीय चुनावबारे अमेरिकाको टिप्पणी : ‘मताधिकारको सबैभन्दा ठूलो अभ्यास गर्‍यो, खुसी छौँ’

अमेरिकाले भारतमा भर्खरै सम्पन्न चुनावलाई लिएर ‘चुनावी मताधिकारको विश्वमै सबैभन्दा ठूलो अभ्यास’ भएको टिप्पणी गरेको छ । 

अमेरिकी सरकारका प्रवक्ता म्याथ्यू मिलरले बिहीबार आफ्नो नियमित पत्रकार सम्मेलनमा यस्तो टिप्पणी गरेका हुन् । ‘हामी भारतमा भएको चुनावप्रति खुसी व्यक्त गर्दछौँ, किनभने यो विश्वको इतिहासमै सबैभन्दा ठूलो चुनावी अभ्यास थियो ।’

उनले भारतमा विभिन्न समुदायको प्रतिनिधित्व बढिरहेकोप्रति भने त्यहाँका जनताको चाहनाकोरुपमा बुझ्नुपर्ने धारण व्यक्त गरे ।  





  • प्रकाशित मिति : जेठ ३२, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया