logo-img

युरो कपमा बेल्जियम स्लोभाकियासँग पराजित

बेल्जियम युरो कप २०२४ मा बेल्जियम स्लोभाकियासँग १–० ले स्तब्ध भएको छ । समूह ‘इ’ अन्तर्गत गएराति सम्पन्न खेलमा बेल्जियमलाई चकित पार्न स्लोभाकियाका इभान स्क्ररान्जले निर्णायक गोल गरे । उनले खेलको सातौं मिनेटमा गोल गरेका थिए ।  

रोबर्ट बोजेनिकको प्रहार बेल्जियमका गोलरक्षक कोएन कासटिल्सले बचाएपछि स्क्ररान्जले सहज गोल गरे । त्यसपछि बेल्जियमले पटकपटक गोल गर्ने अवसर सिर्जना गर्यो । तर, उस फिनिसिङ चुक्दा ऊ स्लोभाकियासँग स्तब्ध भयो । 

गएराति नै भएको अर्को खेलमा फ्रान्सले अस्ट्रेलियालाई १–० ले हरायो । 
  
 





  • प्रकाशित मिति : असार ४, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया