logo-img

टी–२० क्रिकेट : बलिङ गर्दै बंगलादेश, ब्याटिङमा भारत

टी–२० क्रिकेट विश्वकपअन्तर्गत सुपर ८ को खेलमा भारत र बंगलादेशबीचको खेल सुरु भएको छ । बंगलादेशले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएको छ । 

वेस्ट इन्डिजस्थित भिभान रिचार्ड रंशालामा शनिबार साँझ ८ः१५ बजे सुरु खेलअघि बंगलादेशका कप्तान नजमुल होसेन शान्टोले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएका हुन् ।

आजको खेलमा बंगलादेश भारतलाई जित्नैपर्ने दबाबमा छ । बंगलादेश भने एक खेल खेलेर अंकविहीन छ । भारतले भने पहिलो खेल जितेर सेमिफाइनल सम्भावनालाई बलियो बनाएको छ । उसले दुई अंक जोडेको छ ।





  • प्रकाशित मिति : असार ८, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया