logo-img

सेमिफाइनलमा अफगानिस्तानको खराब ब्याटिङ, २८ रन जोड्दा गुमायो ६ विकेट

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानले खराब सुरुवात गरेको छ । टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले ६.३ ओभरमा २८ रन जोड्दा महत्वपूर्ण ६ विकेट गुमाएको छ ।  

उसले यो अवस्थासम्म रहमानउल्लाह गुरबाज (शून्य), इबराहिम जाद्रान (२), गलबन्दिन नाइबन (९), मोहम्मद नाबी (शून्य), नङ्गेलिया खरोटे (२) र अजमातुल्लाह उमरजाई (१०)को विकेट गुमाएको हो ।

अफगानिस्तान पहिलोपटक विश्वकपको सेमिफाइनल खेलिरहेको हो । यस्तै, दक्षिण अफ्रिकाले १० वर्षपछि सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछ । 





  • प्रकाशित मिति : असार १३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया