logo-img

रास्वपाले सार्वजनिक गर्‍यो मुकुलको समीक्षा प्रतिवेदन, रविमाथि प्रश्नैप्रश्न [पूर्णपाठ]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री मुकुल ढकालले तयार पारेको समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ। रास्वपाले बिहीबार उक्त समीक्षा प्रतिवेदन सार्वजनिक गरेको हो ।

ढकालले ३८ जिल्ला घुमेर अघिल्लो महिना लेखेको दस्तावेज रास्वपाले आज सार्वजनिक गरिएको हो । प्रतिवेदनमा ढकालले सभापति रवि लामिछानेमाथि अनेकौँ प्रश्न उठाउँदै चर्को आलोचनासमेत गरेका छन् ।

हेर्नुहोस् पूर्णपाठ 





  • प्रकाशित मिति : असार २०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया