logo-img

नेपाल प्रिमियर लिगको आयोजना गर्ने क्यानको निर्णय

नेपाल प्रिमियर लिग (एनपिएल) को आसन्न संस्करण आगामी नोभेम्बरदेखि डिसेम्बरसम्म आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) बिहीबार बसेको कार्यसमिति बैठकले एनपिएलको मिति निर्धारण गरेको हो । 

क्यानले गत वर्ष नेपाल टी–२० लिग नाम दिएर प्रतियोगिता आयोजना गरेको थियो । उक्त सिजनको उपाधि लुम्बिनी अल स्टार्सले जितेको थियो ।  

क्यान बैठकका अन्य निर्णय :

 





  • प्रकाशित मिति : असार २१, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया