logo-img

दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
फाइल तस्बिर

संघीय संसद्अन्तर्गत आज  सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र अर्थ समिति गरेर दुईवटा समितिको बैठक बस्दै छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठक बिहान ११:३० बजे बस्नेछ । बैठकमा राष्ट्रिय महत्वका अभिलेखको व्यवस्थापन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । 

त्यस्तै, अर्थ समितिको बैठक दिउँसो २ बजे सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा नै बस्नेछ । बैठकमा आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिका सम्बन्धमा गभर्नर र अर्थ सचिवसँग छलफल गर्ने कार्यसूची रहेको छ । 





  • प्रकाशित मिति : असार २४, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया