logo-img

जोन सिनाद्वारा रेस्लिङबाट संन्यासको घोषणा

अमेरिकी रेस्लर एवं अभिनेता जोन सिनाले वल्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्यूडब्यूई) बाट संन्यासको घोषणा गरेका छन् । क्यानडामा शनिबार राति सम्पन्न ‘मनी इन द बैंक’ मा उपस्थित भएका सिनाले संन्यासको घोषणा गरेका हुन्। 

उनले २०२५ को रोयल रम्बल, एलिमिनेशन च्याम्बर र लस भेगासमा हुने रेसलमेनिया ४१ आफ्नो प्रतियोगिताको अन्तिम हुने बताए । ​४७ वर्षीय सिना सन् २००१ देखि रेस्लिङमा निरन्तर छन् । उनी १६ पटक विश्व च्याम्पियन बनेका छन् । ​

अभिनेतासमेत रहेका सिनाले सन् २००६ मा ‘द मरिन’ फिल्मबाट डेब्यू गरेका थिए ।   





  • प्रकाशित मिति : असार २४, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया