logo-img

मुकुल ढकाललाई पदमुक्त गर्ने रास्वपा बैठकको निर्णय
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको पदबाट हटाएको छ । आज बिहान बसेको केन्द्रीय समिति बैठकले उनलाई सबै पदबाट हटाउने निर्णय गरेको हो ।  

रास्वपाले ढकालको पार्टी सदस्यता भने कायम राख्ने निर्णय गरेको छ ।

अनुशासन आयोगले साधारण सदस्य पनि नरहने गरी निष्काशन गर्न सुझाव दिएकोमा केन्द्रीय समितिले त्यसलाई संशोधन गर्दै कार्यान्वयन गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।  





  • प्रकाशित मिति : असार २५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया