logo-img

नेप्सेमा दोहोरो अंककाे वृद्धि

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेकाे छ । आज नेप्से १५.७९ अंकले बढेर दुई हजार एक सय दशमलव ५२ दशमलव १४ विन्दुमा बन्द भएको हो । 

नेप्सेका अनुसार पाँच कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार आठ सय ६७ सय पुगेको छ । त्यस्तै, आत्मनिर्भर लघुवित्त संस्थाको १० प्रतिशतले बढेर दुई हजार ५ यस ५९ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, बुद्धभूमि नेपाल हाइड्रोपावरको ९.९१ प्रतिशतले बढेर सेयर मूल्य ७ सय ४२ पुगेको छ भने युनिक नेपाल लघुवित्त संस्थाको सेयर मूल्यमा ९.७९ प्रतिशतले बढेर सेयर मूल्य दुई हजार २ सय १० रुपैयाँ पुगेको छ । 

सबैको लघुवित्तको सेयरमा पनि ९.१५ प्रतिशतको पोजेटिभ सर्किट लागेर सेयर मूल्य एक हजार ६८ रुपैयाँ पुगेको छ । 





  • प्रकाशित मिति : असार २५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया