logo-img

बुढानिलकण्ठ पुगेर ओलीले देउवासँग गरे दुई घण्टा छलफल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । 

भेटवार्ताका लागि ओली बुधबार साँझ देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । एमाले महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलसहित देउवानिवास पुगेका ओली र देउवाबीच करिब दुई घण्टा छलफल भएको थियो । 

छलफलमा कांग्रेसका नेता रमेश लेखक पनि सहभागी थिए । उनीहरूबीच नयाँ सरकार गठनको विषयमा छलफल भएको बताइएको छ । 





  • प्रकाशित मिति : असार २६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया