logo-img

जाँदा जाँदै प्रचण्डले भने- ‘मलाई हार्न पनि मन छ, विश्वासको मत नहाल्नुहोला’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यांग्यत्मकरूपमा आफूलाई विश्वासको मत नहाल्न बताएका छन् । 

उनले भने, ‘कहिले संसदबाट झण्डै सतप्रतिशत समर्थन, कहिले अत्यधिक बहुमत, कहिले राम्रै विश्वासको मत पाए सायद आज  पाउँदिन होला । त्यो अनुभव पनि गर्न मन छ मलाई’

अब संसदबाट सत प्रतिशत मत प्राप्त गर्ने लोभ आफूलाई नभएको प्रधानमन्त्री दाहालले बताएका छन् ।  





  • प्रकाशित मिति : असार २८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया