logo-img

कोइराला पक्षले देउवालाई बुझायो मन्त्रीका लागि चार सांसदको नाम
फाइल तस्बिर

नेपाली कांग्रेसको शेखर कोइराला पक्षले चारजना मन्त्रीको सूची पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएको छ । कोइराला पक्षले प्रदीप पौडेल, रामनाथ अधिकारी, हृदयराम थानी र तेजुलाल चौधरीको नाम सभापति देउवालाई बुझाएको हो ।

आइतबार बसेको कोइराला पक्षको बैठकले आफ्नो समूहबाट चारजना मन्त्री चाहिने निष्कर्ष निकालेको थियो । यद्यपि देउवा भने कोइराला पक्षलाई चारजना मन्त्री दिन इच्छुक नरहेको बताइएको छ ।  





  • प्रकाशित मिति : असार ३०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया