logo-img

संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै, कार्यसूची तय हुन बाँकी

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभा बैठक दिउँसो सवा ३ तथा प्रतिनिधिसभा बैठक अपरान्ह ४ बजे बस्न लागेको हो । 

बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छैन । मन्त्रिपरिषद् विस्तारसँगै नयाँ सम्भावित कार्यसूचीका लागि सभामुख र राजनीतिक दलका प्रमुख सचेतकबीच छलफल हुनेछ । 

सोहीअनुसार आजको बैठकका लागि कार्यसूची तय गरिने संसद् सचिवालयले जनाएको छ ।   





  • प्रकाशित मिति : असार ३१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया