logo-img

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले साउन २३ गतेका लागि बैठक आह्वान गरेको हो । 

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा समसामयिक विषयवस्तुमा छलफल हुने जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका सदस्यसँगै आमन्त्रित सदस्यहरूलाई पनि बोलाइएको छ । 

बैठकमा सरकार सञ्चालनका विषयमा पनि छलफल हुने मुख्य सचिव पौडेलले बताए। 





  • प्रकाशित मिति : साउन ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया