logo-img

श्याम घिमिरे बने कांग्रेसको नयाँ मुख्य सचेतक

नेपाली कांग्रेसले संसदीय दलको मुख्य सचेतकमा सांसद श्यामकुमार घिमिरेलाई मनोनयन गरेको छ । 

नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४)को धारा १३ को उपधारा (१) बमोजिम घिमिरेलाई उक्त पदमा मनोनयन गरेका हुन् । 

यसअघिका प्रमुख सचेतक रमेश लेखक गत असार ३१ गते नेपाल सरकारको गृहमन्त्री भएपछि उक्त पद रिक्त भएको थियो । 





  • प्रकाशित मिति : साउन ५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया