logo-img

कांग्रेस मुख्यालय सानेपामा पुस्तकालय तथा स्रोत केन्द्रको शुभारम्भ (तस्बिरहरू)

नेपाली कांग्रेसले संस्थापक नेता बिपी कोइरालाको स्मृति दिवसको अवसर पारेर आफ्नो पार्टी कार्यालयमा पुस्तकालय तथा स्रोत केन्द्रको शुभारम्भ गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सो पुस्तकालय तथा स्रोत केन्द्रको शुभारम्भ गरेका हुन् ।

कांग्रेस महामन्त्री गगन थापाको विशेष पहलमा उक्त पुस्तकालय स्थापना गरिएको हो ।  पुस्तकालयको शुभारम्भबारे महामन्त्री थापाले भनेका छन्, ‘यो केवल पुस्तकालयको रुपमा मात्र रहने छैन, विचार संप्रेषण र संवादको केन्द्र समेत हुनेछ। यस अभियानमा सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद !’

 





  • प्रकाशित मिति : साउन ६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया