logo-img

परराष्ट्रमन्त्रीसँग स्विस राजदूतको शिष्टाचार भेट

परराष्ट्रमन्त्री डा. आरजु राणासँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डा. ड्यानियल म्युली मोन्टेलेओनले आज शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा नेपाल–स्विट्जरल्याण्ड सम्बन्धका विविध पक्षका साथै आपसी हित, सहयोग र समन्वयका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : साउन ८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया