logo-img

जहाज दुर्घटना : १५ जनाको घटनास्थलमै निधन

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १५ जनाको निधन भएको छ । नेपाल प्रहरीका अनुसार १५ जनाको शव निकालिएको हो ।

जहाजमा पाइलट सहित १९ जना सवार थिए । पाइलट मनिष रत्न शाक्यलाई जीवितै उद्धार गरिएको छ । उनलाई तत्कालै केएमसी अस्पताल पुर्‍याइएको थियो । त्यस्तै उद्धार गरिएका चार जनालाई  शिक्षण अस्पताल लगिएको छ । 

 शवलाई पनि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइने तयारी भइरहेको प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : साउन ९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया