logo-img

सौर्यको जहाज दुर्घटनापछि बन्द भएको त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा
फाइल तस्बिर

सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । बुधबार बिहान ११ बजेर ११ मिनेटमा सौर्यको ९एन–एएमई जहाज दुर्घटनामा परेपछि विमानस्थल केही समयका लागि बन्द गरिएको थियो । 

विमानस्थल खुला भएसँगै आकाशमा होल्ड भएका जहाज अवतरण भएका छन् ।

सौर्यको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ । दुर्घटनामा घाइते भएका क्याप्टेन मनिषरत्न शाक्यको सिनामंगलस्थित केएमसी अस्पताल उपचार भइरहेको छ ।  





  • प्रकाशित मिति : साउन ९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया