logo-img

परराष्ट्रमन्त्रीसँग श्रीलंकाली राजदूतको शिष्टाचार भेट

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि श्रीलंकाली राजदूत सुदर्शना पाथिरनाले आज शिष्टाचार भेट गरेकी छिन् ।

परराष्ट्र मन्त्रालयस्थित मन्त्री डा. राणाको कार्यकक्षमा भएको सो भेटका क्रममा दुई देशको आपसी हित तथा नेपाल–श्रीलंका सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । 





  • प्रकाशित मिति : साउन १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया