सन् २०२४ को मिस नेपाल आश्माकुमारी केसीले जितेकी छन्। शनिबार काठमाडौंमा सम्पन्न प्रतियोगितामा उनले मिस नेपाल वर्ल्डको ताज हात पारेकी हुन् ।
यस्तै, मिस नेपाल अर्थको उपाधि सुमना केसीले जितेकी छिन् । त्यस्तै, मिस नेपाल इन्टरनेसनलको उपाधि करुणा रावतले हात पारिन् ।
अन्य विधामा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द इयर, दीक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र कृति श्रेष्ठ वुमन विथ विंग्स बने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।